Satyawati
Division ban Pahalmanpur

धनगढीमा प्रहरीले ल्यायो पेट्रोल पम्प सञ्चालनमा

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै पेट्रोल पम्प सञ्चालनमा आएको हो । सो पेट्रोल पम्पको औपचारिक उद्घाटन भने एक महिना भित्रै हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको नमूना पेट्रोल पम्पले २४ घण्टा सेवा प्रदान गर्नेछ । एक बिघा १८ कट्टा क्षेत्रफलमा निर्माण गरिएको पेट्रोल पम्प निर्माण गर्न साढे ७ करोड लगानी लागेको थियो ।

Dadeldhura Aspatal & Ban
Loading...