अछाममा करेन्ट लागेर मर्यो एक गोरु By अत्तरिया न्युज On २०८१ बैशाख २६, बुधबार २०:५५ अछाम- अछाममा करेन्ट लागेर एक गोरु मरेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका–८ का गणेश बोगटीको गोरु मरेको हो। गोरुलाई जंङ्गल लैजानै क्रममा विद्युतको मेन लाईनको टुटेर लत्रिएको तारबाट गोरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । करेन्ट लागेर मर्यो एक गोरु