Satyawati
Division ban Pahalmanpur

धनगढीबाट लागूऔषध सहित तीन जना पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीबाट लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ देवरियाबाट २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् ।

उनीहरूको साथबाट ७२० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले बताएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दै छ ।

Dadeldhura Aspatal & Ban
Loading...