Satyawati
Division ban Pahalmanpur

कैलालीको गोदावरी-६ बाट ३ बालबालिका बेपत्ता

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बाट ३ बालबालिका बेपत्ता भएका छन् । गोदावरी ६ का १३ वर्षीय गणेश धामी, ११ वर्षीय केशव फुलारा र ११ वर्षीय सुदिक्षा भण्डारी शुक्रबार दिउँसो २ बजे देखी बेपत्ता भएको र प्रहरीलाई राती ११ बजे तीर मात्रै खबर आएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शनीबार दिउँसो २ बजेको समयमा उनीहरु भारतको लखीमपुरमा देखीएको भन्ने सूचनाका आधारमा थप खोजीकार्य भई रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताएका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...