कञ्चनपुरमा चित्तलको बच्चा मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा चित्तलको बच्चा मृत फेला परेको छ । बेलौरी नगरपालिका-१ फटैया स्थित श्याम रानाको खेतमा अन्दाजी १०/११ के.जी. को चितलको बच्चा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी टोली खटिई उक्त चित्तललाई सब डिभिजन वन कार्यालय पचकडीयाको जिम्मा लगाईएको बताएको छ ।

Loading...