Satyawati
Division ban Pahalmanpur

सेती नदीमा डुबेर एक जना बेपत्ता

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

डोटी- सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका–८ लुवाखडी नजिकै नदीमा कैलालीको धनगढी उपमहानगरपालिका–३ मायामेट्रो अस्पताल पछाडि बस्ने करिब ४० वर्षीय नर बहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

उनी सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछाम तर्फ जाँदै थिए । कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...