अत्तरियाको प्रेरणा सपिङ सेन्टरमा आगलागीबाट ४७ लाख बढीको क्षति

अत्तरिया- कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट ४७ लाख बढीको क्षति भएको छ । 

आगलागीबाट ४७ लाख ४५ हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। मंगलवार राति विद्युतको तार सर्ट भएर आगलागी भएपछि सपिङ सेन्टर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
Loading...