Division ban Pahalmanpur

बैतडीको झुलाघाट नाका सञ्चालन

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

वैशाख ७ गते उत्तराखण्ड राज्यमा हुने लोकसभा सामान्य निर्वाचन भएको थियो । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदा सम्मका लागि झुलाघाट नाका बन्द गरिएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...