Division ban Pahalmanpur

प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले डीआइजीद्वयलाई बढुवा सिफारिस गरेको हो ।

Malpot office dadeldhura

उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको जनाइएको छ ।

बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन् । यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...