कञ्चनपुरमा जारी निषेधाज्ञा साउन १७ गतेसम्म लम्ब्याइयो (जारी आदेश सहित)




कञ्चनपुर, ७ साउन- कञ्चनपुरमा जारी रहेको निषेधाज्ञा फेरि थपिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निणर्यअनुसार प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निषेधाज्ञा थप गरेका हुन् ।



साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निणर्य भएको जारी निषेधाज्ञा आदेशमा उल्लेख गरीएको छ । यो अवधिमा सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान तथा शैक्षिक संस्थाहरु सञ्चालनमा मात्र रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।


प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश:




