बैतडीमा एक महिला सम्पर्क विहीन

gyan kendra dadel
udhok dadeldhura

बैतडी- बैतडीमा एक महिला सम्पर्क विहीन भएकी छिन् । जिल्लाको डिलाशैनी गाउँपालिका–७  धामीगाउँ गैघरकी ३२ वर्षीया धिरा बिष्ट सम्पर्क विहीन भएकी हुन् । चैत्र ३० गते  गोकुलेश्वर बजार पैसा लिन जान्छु भन्दै घरबाट गएकी धामी दुई दिन देखि सम्पर्क विहीन भएको आफन्तले बताएका छन् ।

Khanepani dadeldhura

बेपत्ता धामीलाई कसैले देखेमा नजिकको प्रहरी चौकी तथा ९८६१६५१४७४ सम्पर्क गरि सहयोग गरिदिन उनका श्रीमान जनक धामीले आग्रह गरेका छन् । उनका एक छोरा र एक छोरी छन् । विष्ट यसअघि पनि तीन पटक यसरी नै हराएकी थिइन् ।

ajaymeru gaupalika
Loading...