
डोटी- बडिकेदार पर्यटन क्षेत्र विकास समितिका कार्यकारी अधिकृत दिपेन्द्र राज सिराडी ले श्री मेलघडी आधारभूत विद्यालय अत्तरकाडा लाई नगद १ लाखा आर्थिक सहयोग गरेका छन ।





डोटी बडिकेदार अत्तरकाडा स्थित श्री मेलघडी आधारभुत विद्यालय अत्तरकाडा लाई मा.बि (कक्षा ९ र १०) संचालन गर्ने उद्देश्यले २०८० चैत २०-२६ गते सम्म आयोजित “बडिकेदार मेलघडी शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान् महायज्ञ २०८० ” संचालन भएको थियो ।




डाेटी बडिकेदार अत्तरकाँडा बासि सिराडी गेष्ट हाउस परिवार, करबिर सिराडी, गुमा देवि सिराडी, दिपेन्द्र राज सिराडी, निरुता खड्का सिराडी, कृष्णा सिराडी र पुनम सिराडी काे संयुक्त तर्फबाट नगद एक लाख सहयोग गरेको कृष्णा सिराडी ले बताउनु भयो । हाम्रो परिवार को तर्फबाट सहयोग गर्ने अवसर प्रदान गर्नुभएको मा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद व्यक्त गरेका छन ।