सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यमा भट्ट मनोनित

Dadhaldhura pur

अत्तरिया- नेकपा एमालेका नेता गोकर्ण भट्ट एमालेकै सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यमा मनोनित भएका छन । भट्ट यस अघि एमालेकै गोदावरी नगरकमिटीका अध्यक्ष समेत रहिसकेका छन ।

Ganyapdhura gau

सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य समेत रहेका उनलाई शनिबार सचिवालय सदस्यमा मनोनित गरिएको हो । त्यस बाहेक शनिबार बसेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले उनलाई वन तथा वातावरण विभागको प्रमुखमा समेत मनोनित गरेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...