बैतडीमा जबरजस्ती करणी मुद्दाका फरार तीन प्रतिवादी पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

बैतडी- बैतडीका तीन जना प्रतिवादी पक्राउ परेका छन्।

Malpot office dadeldhura

जबरजस्ती करणी र सार्वजनिक कसुर विरुद्धको मुद्दामा ३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका-३ बस्ने अमर सिह धामी, मनोज सिह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि तीनै जनालाई अदालत समक्ष पेश गरिसकेको केसीले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...