अनेरास्ववियु कैलालीको अधिबेशन चैत्र २६ र २७ गते हुने

अत्तरिया– नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु कैलाली को अधिबेशन यहि चैत्र २६ र २७ गते हुने  अनेरास्ववियु कैलालीका संयोजक कपिल सापकोटा ले बताए ।

लामो समय देखि रोकिएको कैलाली नेतृत्व अधिबेशन बाट पाउने आसले सबै सरोकार का पक्षमा खुसी छाएको छ। अधिबेशन कुन स्थानमा राख्ने निर्णय केही दिनमा टुंगो लगाउने संयोजक सापकोटाले बताए। अधिबेशन मा अनुमानित चार सय प्रतिनिधि आउने अनुमान गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...