पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक

Purbadhar dadeldhura
Malpot office dadeldhura

कैलाली- राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताए । बिहीबार धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्‍याए ।

’थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएनौँ । अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,’ उनले भने, ’यो देश सबै नेपालीको हो । सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ ।’ रासस

add haru
Dadeldhura Aspatal & Ban
Loading...