Division ban Pahalmanpur

बैतडीमा अवैध १५ पेटी मदिरा बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- बैतडीमा जिपबाट बरामद गरियो अवैध १५ पेटी मदिरा बरामद गरिएको छ । बैतडीको पाटन बजार देखि पाटन-७ कैलपाल जादै गरेको से १ ज ५२२ नम्बरको यात्रु बोकेको जिपमा लुकाइछिपाइ लगिरहेको अवैध मदिरा बरामद गरिएको हो ।

Malpot office jogbudha

जिल्ला प्रहरी कार्यालय बैतडीले बाजापानी नजिकबाट अस्थायी प्रहरी पोष्ट बयलाचोराले नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरेको मदिरा मध्ये १३ पेटी लिची र १ पेटी बियर तथा थप एक पेटी अन्य ब्राण्डको मदिरा रहेको प्रहरीले जनाएको छ ।

मदिरा बरामद गरिएको जिपमा यात्रु समेत सवार रहेकाले यात्रुलाई सम्बन्धित ठाउँमा पुर्‍याउनलाई हाल जिपलाई छोडिएको प्रहरीले जनाएको छ । अवैध मदिरा बारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...