दार्चुलामा एक बृद्ध मृत फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

दार्चुला- दार्चुलामा एक बृद्ध मृत फेला परेका छन् । दार्चुला सदरमुकाम खलंगा स्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका हुन् ।

महाकाली नगरपालिका वडा नम्बर ९ सकार घर भएका अन्दाजी ७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...