चुरे गापाको भुगोल तर्फबाट बलियो उमेदवार बोगटी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- नेकपा एमालेको ९ औं जिल्ला अधिबेशन कैलालीको सुख्खडमा भैरहेको छ । उक्त अधिबेशन शुक्रबार सुरु हुने भएको छ । अधिबेशनबाट अध्यक्ष उपाध्यक्ष सचिब सह-सचिब सहित १९१ जनाको जिल्ला कमिटी निर्बाचित हुने छन ।

Malpot office dadeldhura

जिल्ला कमिटी सदस्यका लागि चुरे गाउँपालिका भुगोल तर्फबाट चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले उमेम्दारी दर्ता गरेका छन । बोगटी भुगोल तर्पmबाट बलियो उम्मेदवार देखिएका छन् ।

जुन यहाँ भन्दा अगाडि २ पटक खैराला गाबिस अध्यक्ष अत्याधिक बहुमतले बिजयी भएका हुन । यस्तै २०७९ को स्थानीय चुनाबमा चुरे गाउपालिकाको अध्यक्ष पदमा बिजयी भए । यस्तै चुरे गाउँ कमिटीको अध्यक्ष भएर पार्टीमा लामो समय देखि पाटीका लागि काम गर्दै अगाडि बढेको पाटी सगठन बनाउदै सदस्यता नवीकरण गर्दै पाटी संग समुन्वय गर्दै अगाडि बढेको उनी बताउछन ।

चुरे गाउँ कमिटीको अध्यक्षमा पनि निर्बिरोध चुनियको उनी बताउछन । त्यसैले उनी बलियो उमेदवार मानिएका छन । चुरे गाउँपालिका भुगोल बाट (क्र स १) रहेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...