एमाले कैलालीको अध्यक्षमा जोशीको उम्मेदवारी घोषणा

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- नेकपा एमाले कैलालीको अध्यक्षमा दुर्गा जोशीले उम्मेदवारी घोषणा गरेका छन् । आज सुखडको नवरत्न होटेलमा भेटघाटको आयोजना गर्दै कार्यवाहक अध्यक्ष जोशीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दान बहादुर विश्वकर्मा, उपसचिवमा नृप बहादुर थ्यायत खड्का र रत्ना कुवर जोशी रहेका छन् । आइतबार एमाले अध्यक्ष ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...