Satyawati
Division ban Pahalmanpur

धनगढीमा एक भारतीय पुरुष मृत फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीमा एक भारतीय पुरुष मृत फेला परेका छन्। भारतको लखिमपुर घर भएका ५५ वर्षीय अर्जुन बर्मा शुक्रवार मृत अवस्थामा फेला परेका हुन्।

उनी धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...