उधोग बाणिज्य महासंघ प्रदेश को साधारण सभा धनगढीमा

धनगढी- नेपाल उधोग बाणिज्य महासंघ, सुदुरपश्चिम प्रदेश को सातौं प्रदेश सभा धनगढीमा शुरु भएको छ ।

Bhancha ghar0

संघका प्रदेश अध्यक्ष शंकर बहादुर बोगटी को सभापतित्वमा भैरहेको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका उधोग मन्त्री रमेश धामी रहनु भएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य संघका उपाध्यक्ष मदन राज पन्त ले गरेका थिए ।

धनगढीमा भैरहेको कार्यक्रममा यस क्षेत्रका उधोगी ब्यबसायीहरुको बाक्लो सहभागीता रहेको छ ।

Loading...