कैलालीको धनगढीमा एक किशोर मृत फेला

Bhancha ghar0

धनगढी- कैलालीको धनगढीमा एक किशोर मृत फेला परेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ । सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिएको जनाएको छ ।

Loading...