


धनगढी- धनगढीमा एक किशोर मृत फेला परेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन् ।


उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ ।

