आज देखि नेपाली काँग्रेस कैलालीको गोदावरीमा समुदायमा काँग्रेस अभियान सुरु

अत्तरिया- नेपाली काँग्रेसको समुदायमा काँग्रेस अभियान आज देखि सुरु भएको छ । समुदायमा गएर समुदायका कुरा सुन्ने र बुझ्ने अभिप्रायले यो अभियान संचालन गरिएको हो ।

मंगलबार गोदावरी नगरपालिका वडा नं २ अत्तरिया बजार नजीक राधा कृष्ण मन्दिरमा बसेको नेपाली काँग्रेस गोदावरीको बिस्तारित बैठकमा सह महामन्त्री भीष्मराज आङ्दम्वे, केन्द्रिय सांसद तथा प्रदेश सांसद, पालिकाका कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि लगायत स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको छ ।

Navadurga sun

अभियानमा जिल्लाका सम्पूणर् नेता कार्यकर्ताहरु सहभागी भई जनताका समस्या र गुनासा सुन्ने, स्थानीय, प्रदेश, केन्द्र सरकारसँग गुनासा र काँग्रेससँगका गुनासा सुन्ने र बुझ्ने बताइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...