कैलालीमा राति ८ बजे सम्म पसल खोल्न पाईने, यस्तो छ सिडिओको आदेश

अत्तरिया, २२ असार– कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि श्रावण १ गतेसम्मलाइ निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । जिल्लामा सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर हटाइएको छ।

सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

Navadurga sun

विभिन्न प्रकारका गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता कार्यहरु सञ्चान गर्दा बढिमा २५ जना सहभागी गर्न पाइनेछ। होटल, रेष्टसरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश:

ADD Khali jpg
ADD Khali jpg
Loading...