कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- भेटिएकञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बुधबार राति मोटरसाइकल दुर्घटनामा खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानले बाटोको पाइपमा मोटरसाइकल ठोक्किँदा मृत्यु भएको देखिएको उनको भनाई छ ।

Loading...