कैलालीको गोदावरीमा चितुवा मृत फेला

Bhancha ghar0

अत्तरिया- कैलालीको गोदावरीमा चितुवा मृत फेला परेको छ । गोदावरी नगरपालिका वडा नं. ६ लालपुर स्थित चाटिया समुदायिक बनमा मंगलवार दिउँसो चितुवा मृत अबस्थामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त मृत चितुवालाई ईलाका वन कार्यालय अत्तरियाको जिम्मा लगाईएको बताएको छ।

Loading...