बाजुरामा गलेको अवस्थामा शिशु मृत फेला

Bhancha ghar0

बाजुरा- बाजुरामा गलेको अवस्थामा शिशु मृत फेला परेको छ । जिल्लाको बडिमालिका नगरपालिका-७ राकाखोला स्थित मार्तडी-कोल्टी सडक छेउमा नामथर, वतन नखुलेको नावालक शिशु सडेर गलेको अवस्थामा सोमवार साँझ मृत फेला परेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Loading...