देउडा गित ‘बाजकली दौड’को भिडियो सार्वजनिक (भिडियो सहित)

अत्तरिया– चर्चित देउडा गायक रेस बि.सी. को ‘बाजकली दौड’ नामक देउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित देउडा गायक रेस बि.सी. र रेखा जोशीको स्वरमा रहेको गितको म्युजिक भिडियो रेस बि.सी. युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

Navadurga sun

मौलिक पन झल्कने देउडा गितमा गायक स्वयम रेस बि.सी. को लय,शब्द रहेको छ, भने उक्त गितको सङ्गीत सृजना पनी गायक स्वयम बि.सी.ले नै गरेका छन ।

रमेश बिजुली बिसिको निर्देशनमा रहेको उक्त देउडा गितमा गायक स्वयम रेस बि.सी. र झरना बोहराले अभिनय गरेका छन ।

भिडियो हेर्नुहोस :

ADD Khali jpg
ADD Khali jpg
Loading...