अत्तरिया- गोदावरी होटल व्यवसायि संघको प्रेस सल्लाहकारमा टिभी टुडेका सुदूरपश्चिम प्रदेश संयोजक अनिल पन्त र सुदूर टाइम्सका सम्पादक शारदा फुलारा नियुक्त भएका छन् ।
संघको आइतबार बसेको कार्य समितिको बैठकले प्रेस सल्लाहकारमा पन्त र फुलारालाई नियुक्त गरेको हो ।