नेपाल नेत्र ज्योति संघ सुदूरपश्चिम प्रदेशको सभापतिमा सिंह निर्वाचित

अत्तरिया- नेपाल नेत्र ज्योति संघ सुदूरपश्चिम प्रदेशको सभापतिमा चक्र बहादुर सिंह निर्वाचित भएका छन् । गेटा आँखा अस्पतालमा सम्पन्न दोस्रो अधिवेशनबाट सिंह दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको हो । अधिवेशनले बन्द सत्रबाट सम्पूर्ण पदाधिकारीहरुलाई निर्विरोध निर्वाचत भएका हुन् ।

Bhancha ghar0

सङ्घको सदस्यहरूमा भुपेन्द्र थापा, गणेश राज बोहरा, करुणाकर भट्ट, दयाकृष्ण जोशी, शिद्धराज भट्ट, हेम राज जोशी चयन भएका छन् भने महिला सदस्यहरुमा ममता गुरुङ र रजनी जोशी चयन भएका हुन् ।

नेपाल नेत्र ज्योति संघ सुदूरपश्चिम प्रदेशका सभापति चक्र बहादुर सिंहको सभापतित्व तथा गोदावरी नगरपालिकाको नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रमको भएको थियो ।

Loading...