कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद

Malpot office dadeldhura

धनगढी- कैलालीबाट ४३ हजारका भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार कार्यालय क्षेत्रबाट ४३ हजार आठ सय ५० रुपैयाँका भन्सार छलीका सामान बरामद गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार चिनि, पानीपुरी, ललिपप, खजाना, चप्पल, सरप, नरिवल चकलेट, पास्ता, घडी चकलेट, मासको दाल लगायतका सामानहरू शुक्रवार साँझ प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले बेवारिसी सामान बरामद गरेको बताएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...