प्रधानमन्त्री ‘प्रचण्ड’को राष्ट्रका नाममा सम्बोधन (पुर्णपाठसहित)

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। मङ्गलवार अपराह्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

Dadeldhura hospital

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार चलाएको वर्ष दिन पुगेका अवसरमा यसबीचमा भएका कामकारबाहीबारे सम्बोधन गरेका छन्।

Navadurga sun
Godawari sandesh

पुर्णपाठसहित हुर्नूहोस् यहाँ क्लीक गरेर प्रधानमन्त्रीको-सम्बोधन-पुस-१०-२०८०-फाइनल-फाइनल-pdf

Loading...