टिभी टुडेका कार्यकारीअ ध्यक्ष पन्त पिएचडीबाट दीक्षित

अत्तरिया- टिभी टुडे नेटवर्क प्रा. लि.का कार्यकारी अध्यक्ष डा. जनक राज पन्त पिएचडीबाट दीक्षित भएका छन् ।

Malpot office dadeldhura

कार्यकारी अध्यक्ष पन्त भारतको नयाँ दिल्लीमा रहेको ‘Socrates Social Research University’ बाट पिएचडी दीक्षित भएका हुन् । तीन दशक देखि सञ्चार क्षेत्रमा सक्रिय पन्तले मिडिया तथा ब्रोडकाष्टिङ पत्रकारीतामा पिएचडी गरेका हुन् ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जन्मिएका पन्त अहिले एक सफल मिडिया उद्यमीको रुपमा स्थापित हुनु भएका छन् । हालै पिएचडी दीक्षित भएका पन्तले आगामी दिनमा अझै राष्ट्र र आम नागरिकका लागि थप जिम्मेवारी बढेको बताएका छन् ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...