कैलालीकाे अत्तरियाबाट एक किशोरीको उद्धार

Dadeldhura hospital

अत्तरिया- कैलालीको अत्तरियाबाट एक किशोरीको उद्धार गरिएको छ । अछाम घर भएकी गंगा विश्वकर्मा नाम बताउने ति किशोरी अत्तरिया बसपार्क क्षेत्रमा अलपत्र थिईन् ।

Ganyapdhura gau

रास्वपाका गोदावरी नगर सभापति दिपक ओझा लगायतको टिमले उनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा धनगढी स्थीत मानव सेवा आश्रममा पठाएको छ ।

Loading...