कैलालीको गोदावरी नगरपालिकामा तीन पाङ्ग्रे सवारी दर्ता शुरु

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा तीन पाङ्ग्रे सवारी दर्ता अनिबार्य गर्नु पर्ने भएको छ । नगरपालिकाले सवारी ऐन बनाएपछि सवारी दर्ता शुरु भएको हो ।

Dadeldhura hospital

आर्थिक बिकास शाखाका प्रमुख लोक बहादुर खड्काले अब गोदावरी नगरपालिका भित्र सन्चालन हुने तीन पाङ्ग्रे सवारी नगरपालिकामा दर्ता गर्नु पर्ने बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

गत १४ गतेबाट शाखाले दर्ता गर्न शुरु गरेको हो । आईतवार सम्म तीन वटा तीन पाङ्ग्रे सवारी दर्ता भएको खड्काले बताए । यस अघि तीन पाङ्ग्रे सवारी साधान यातायात कार्यालयले गर्दै आएको थियो ।

Loading...