Satyawati
Division ban Pahalmanpur

कैलालीको अत्तरियाबाट दुई बालकको उद्दार

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरियाबाट अलपत्र दुई बालकको उद्दार गरिएको छ । शनिबार राति बर्दिया घर बताउने करिब ६ वर्षका बालक आयुष थारु र करिब ४ वर्षका बालक आरयास थारुको उद्दार गरिएको हो ।

Malpot office dadeldhura

इलाका प्रहरी कार्यालय मालाखेतीले उद्दार गरेका दुवै बालकलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले दुवै बालकलाई अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा फेला पारेको बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...