पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना पुष्टि (विवरण सहित)

अत्तरिया, १६ असार- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Ganyapdhura gau

पछिल्लो २४ घण्टामा ९२ नमूना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

हाल अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये २ जना भेन्टिलेटर, ५ जना आईसियू र १३ जना अम्सिजन सर्पोटमा उपचाररत रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण विवरण:

Couple
Loading...