धनगढीमा बस्ने भनिएको एमाले बैठक काठमाडौंमै

काठमाडौं- नेकपा एमालेले धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौमै बस्ने भएको छ । बुधबारको सचिवालय बैठकले आगामी ६ मंसिरमा मिति तोक्दै काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो ।

मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियानबारे निर्णय गर्न ढिलाइ हुने भएकाले काठमाडौंमा नै बैठक रख्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...