कैलालीमा एक युवती मृत फेला

धनगढी– कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा २१ वर्षीया युवती रिताकुमारी धमला (रितु) मृत अवस्थामा फेला परेकी हुन्।

सुर्खेत पञ्चपुरी नगरपालिका–१० नासीकी रितु आइतबार मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...