Satyawati
Division ban Pahalmanpur

समाजवादी मोर्चाको सन्देशसभा आज धनगढीमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कैलाली- कैलालीमा आज समाजवादी मोर्चाले सन्देश सभा गर्ने भएको छ । भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित गरिएको कार्यक्रम आज हुँदै छ । आज करिब १:३० बजे धनगढीमा सन्देश सभा सुरु गरिने नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।

उनका अनुसार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव धनगढी पुग्दै छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...