बैतडीमा गौरा हेर्न गएकाबेला सुन र नगद चोरी

बैतडी- बैतडीमा एक घरबाट सुन र नगद चोरी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरबाट दुई तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

गएराति घरका मान्छे सबै गौरामा गएका बेला झ्याल फुटालेर चोरी भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । चोरी गएराति भएपनि प्रहरीलाई आज (बिहिवार) मात्रै खबर भएकोले चोरी गर्ने व्यक्तीको पहिचान हुन् सकेको छैन्।

Navadurga sun
Godawari sandesh

चोरी गर्ने व्यक्तीको खोजी र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Couple
Loading...