भाद्र २० गते रास्वपा पानपा वडा न.२ को वडा कमिटी गठन हुने

सन्तोष पाण्डेय , बैतडी – रास्ट्रिय स्वतन्त्र पार्टिले यही भाद्र २० गते बैतडी पाटन नगरपालिका वार्ड न . २ सिलङ्गा मा कार्य समिति गठन गर्ने भएको छ । वार्ड न . को मलोडा बजारमा भाद्र २० गते समिति गठन गरीने रास्ट्रिय स्वतन्त्र पार्टी पाटन नगर सभापति इ – हेमन्त कुमार ऐरले जानकारी दीएका छन ।
वडा कार्यसमितिमा वडा -सभापति उप-सभापति सचिब कोसाध्यक्ष र सदस्य हरु गरि ११ सदस्सीय समिति गठन गरिने छ ।

गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनमा मुलुकको चौथो ठुलो राजनीतिक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको थियो । सुसासन र समृद्धि को लागि देशब्यापी रुपमा संगठन बिस्तार लाई तिब्रता दिने क्रममा भाद्र २० गते रास्वपा पानपा २ को वडा कमिटी गठन हुने भएको छ ।

Navadurga sun

ADD Khali jpg
ADD Khali jpg
Loading...