दार्चुलाका एक पुरुष एकसाता देखी सम्पर्क बिहिन

दार्चुला- दार्चुलाका एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका–९ चुच्चैका ४० वर्षीय भिमसिह चैसिर सम्पर्क बिहिन भएका हुन्।

मानसिक सन्तुलन ठिक नभएका चैसिर भाद्र १ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा दानसिंह चैसिरले बताए। परिवारका अन्य सदस्य घरमै भएका बेला उनी घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजी गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको बुवा दानसिंहले जानकारी दिए।

Navadurga sun

परिवारले उनलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा वा परिवारको मोबाइल नम्बरमा ९८४८४०५१७४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...