डडेल्धुरामा एम्बुलेन्स दुर्घटना

डडेल्धुरा- डडेल्धुरामा एम्बुलेन्स दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिक–५ किरमडेमा दार्चुलाको मालिकाअर्जुन गाउँपालिकाको एम्बुलेन्स नालीमा छिरेको हो।

सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। उक्त एम्बुलेन्समा ल्याइएका बिरामीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...