कञ्चनपुरमा एक जना मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० शान्ति सामुदायिक वन नजिक सोही ठाउँ बस्ने ४५ वर्षीय नरेन्द्रबहादुर बम शनिबार साँझतिर मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...