डडेल्धुरामा एक जना मृत फेला

धनगढी- डडेल्धुरामा एक जना मृत फेला परेका छन्। जिल्लाको पर्शुराम नगरपालिका वडा नम्बर १० का ३५ वर्षिय कोप्रेमसिंह भाट मृत अवस्थामा फेला परेका हुन्। हरिश सिंह भाटका छोरा कोप्रेम शनिवार साँझ बाटोमा मृत फेला परेका हुन्। घटना बारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...