नेपाल-भारत जोड्ने दत्तु झोलुङ्गे पुलको लठ्ठा चुँडियो, आवतजावत बन्द

Dadeldhura hospital

दार्चुला- दार्चुलास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो । पुलको लट्ठा चुँडिदा पुलमा आवतजावत बन्द भएको छ ।

Ganyapdhura gau

पुलको भारततर्फको लठ्ठा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको दार्चुला प्रशासनले जनाएको छ । साथै प्राविधिकबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसँग पहल भइरहेको प्रशासनले जनाएको छ ।

Loading...