कञ्चनपुरमा एक पुरुष मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–९ स्थित प्यारातालको नालामा सोही ठाउँको बाउण्ड्रीका ६५ वर्षीय नरबहादुर सुनार बुधबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...